images
images

चिकित्सा शिक्षाको शुल्क निर्धारण, कुन विषयको कति ?

  • १२ असार २०८१, मंगलवार १८:५६
images

काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले सूचना जारी गरी चिकित्सा शिक्षाको शुल्क निर्धारण गरिएको जनाएको छ ।

शैक्षिक सत्र २०८१-०८२ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।

हेर्नुहोस् निर्धारण गरिएको चिकित्सा शिक्षाको शुल्क :