images
images

बच्चाहरुमा पिसाबको संक्रमण किन हुन्छ ?

  • ९ पुष २०८०, सोमबार १०:३०
images

एक अध्ययनअनुसार विश्वभर हरेक वर्ष करिब डेढ करोड मानिसले पिसाबसम्बन्धी उपचार गराउँछन् ।

पिसाबको संक्रमण धेरैजसो अवस्थामा ब्याक्टेरियाबाट हुने संक्रमणले हुन्छ । यो तब हुन्छ जब पिसाबथैली (मूत्रमार्ग) र यसको पाइप (ट्र्याक्ट) संक्रमित हुन्छ ।

यो नवजात शिशुदेखि वृद्धवृद्धासम्म जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ । अध्ययनले के निष्कर्ष निकालेको छ भने यूटीआई पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । महिलामा यसको संक्रमण हुने सम्भावना ६० प्रतिशत हुन्छ भने पुरुषमा १३ प्रतिशत मात्रै हुन्छ । काम गर्ने सिलसिलामा पिसाब रोक्ने बानी धेरैको हुन्छ। पिसाब रोकेर राख्दा यसले संक्रमण निम्त्याउने चिकित्सकहरू बताउछन ।

सामान्यतया पिसाब बनाउने, भण्डारण गर्ने तथा शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंगमा भएको संक्रमणलाई पिसाब संक्रमण भनिन्छ ।

आज हामी बच्चाहरुमा पिसाबको संक्रमण किन हुन्छ ? यसको लक्षण ,जटिलता र समाधानको बारेमा चर्चा गर्ने छौ ।

यस बिषयमा हामीले बाल सल्य चिकित्सक डा.मनोज कृष्ण श्रेष्ठसँग कुराकानी गरेका छौँ । हेर्नुहाेस भिडियाे ।