images
images

मृगौला रोगबाट बच्न ध्यान दिनु पर्ने ८ कुराहरु

  • ११ श्रावण २०८१, शुक्रबार १५:५२
images

शरीरको महत्वपूर्ण अंग हो मृगौला । बिना मिर्गौला वा मिर्गौलाले काम नगरेको अवस्थामा जिउन सम्भव छैन् ।
मिर्गौला रोगीको संख्या दिन प्रतिदिन बढ्दो छ । यदि तपाइँ आफ्नो जीवनशैली र खानपानमा ध्यान दिनुहुन्छ भने तपाइँ सजिलैसँग बच्न सक्नुहुन्छ ।

मृगौलालाई स्वस्थ राख्न र मृगौला रोगबाट बच्न ध्यान दिनु पर्ने कुराहरुको बारेमा आज हामीले 𝐃𝐫.𝐔𝐩𝐞𝐧𝐝𝐫𝐚 𝐉𝐨𝐬𝐡𝐢
(𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐭 𝐍𝐞𝐩𝐡𝐫𝐨𝐥𝐨𝐠𝐢𝐬𝐭/𝐊𝐢𝐝𝐧𝐧𝐞𝐲 𝐓𝐫𝐚𝐧𝐬𝐩𝐥𝐚𝐧𝐭 𝐏𝐡𝐲𝐬𝐢𝐜𝐢𝐚𝐧) सँग जिज्ञासा राखेका छौ ।

कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।