६० प्रतिशत महिलाहरुमा जिवनमा एकपटक पिसाबको संक्रमण हुने गर्दछ ।२० देखी ४० प्रतिशत महिलालाई फेरी अर्थात दोस्रो पटक हुने गर्दछ । यसका कारणहरु धेरै छ्न । पुरुषहरुको तुलनामा महिलाहरुमा पिसाबको संक्रमण बढी हुने गर्दछ ।महिलाहरुमा बारम्बार पिसाबको संक्रमण किन हुन्छ ? यसको कारण र समाधान
स्त्रीरोग तथा प्रसुति रोग विशेषज्ञ डा.मर्यादा मल्ल प्रधान