images
images

३५ वर्षको उमेर माथि प्राकृतिक रूपमा गर्भधारण हुने सम्भावना कतिको हुन्छ ?

  • १५ बैशाख २०८१, शनिबार ०८:२४
images

धेरै महिलाहरु बिभिन्न कारणहरुले गर्दा ३५ बर्षको उमेरमा वा पछि आमा बन्ने सोच्छन्। यद्यपि, हामी सबैलाई थाहा छ कि उमेर बढ्दै जाँदा महिलाको प्रजनन क्षमता पनि कमजोर हुन्छ। यही कारणले गर्दा महिलाहरूले ३५ वर्ष वा पछि आमा बन्दा धेरै जोखिमहरू सामना गर्नुपर्ने हुन सक्छ।

यदि तपाई पनि यो उमेरमा आमा बन्ने सोचमा हुनुहुन्छ भने पहिले जान्नुहोस् यस प्रकारको गर्भावस्थामा कस्ता समस्याहरु आउन सक्छ ।

के अधिकांश महिलाहरू ३५ वर्षको उमेरमा वा उक्त उमेर माथि प्राकृतिक रूपमा गर्भधारण गर्न र गर्भवती भएमा स्वस्थ बच्चालाई पनि जन्म दिन सक्छन् ?

हामीले यस बिषयमा हामीले यस बिषयमा प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. उषा कार्कीसंग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।