images
images

महिलाको पाठेघरको Infection भयो भने के हुन्छ ?

  • १४ असार २०८१, बिहीबार १६:४८
images

महिलाहरु धेरै प्रकारका व्यक्तिगत स्वास्थ्य समस्याहरुबाट गुज्रनु पर्ने हुन्छ तर प्रायः महिलाहरु यसबारे कुरा गर्न हिचकिचाउने वा ध्यान नदिने गरेको देखिन्छ ।

कुनै पनि महिलाको आमा बन्नको लागि पाठेघर सबैभन्दा महत्त्वपूर्ण अंग हो। कतिपय कारणले गर्दा कहिलेकाहीँ महिलाको पाठेघरमा इन्फेक्सन हुन्छ र यसको ख्याल गरिएन भने यो गम्भीर रोगको कारण पनि बन्न सक्छ ।

पाठेघरको संक्रमणका लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन र गम्भीर अवस्थाबाट बच्न तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ।

पाठेघरको Infection भयो भने के हुन्छ ? यसका लक्षणहरू के के हुन ? संक्रमण भएमा वा संका लागेमा के गर्ने भनरे हामीले यस बिषयमा अब्स्टेट्रिक्स तथा गाइनोकोलोजी, प्रजनन विशेषज्ञ डा.सुमि मुनाकर्मीसंग गरिएकाे कुराकानी तल भिडियाेमा हेर्न सक्नु हुन्छ ।