धेरै महिलाहरुमा योनी चिलाउने समस्याले पिरोलिरहेको पाईन्छ । यसरी योनी चिलाउनु सामान्य देखी भयङ्कर रोगको लक्षण समेत हुन सक्छ भने योनी धेरै कारणहरुले चिलाउन सक्छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. स्वस्ति शर्मा