images
images

घाँटीमा खसखस किन हुन्छ ?

  • १२ श्रावण २०८०, शुक्रबार १६:४२
images

घाँटी खसखस गर्ने समस्याले अहिले धेरैलाई पिरोलिरहेको हुन्छ । घाँटी खसखस हुनुको कारण एउटा मात्रै हुँदैन । यसमा धेरै कारणहरूले यस्तो समस्या निम्ताउने गर्दछ । वरिष्ठ ईएनटी तथा एन्डोस्कोपिक साइनस सर्जन प्रा. डा. सृति मानन्धर