images
images

वरिष्ठ मृगौला रोग विशेषज्ञलाई प्रश्न- लामो समय सम्म पिसाब रोक्दा के हुन्छ ?

  • ११ कार्तिक २०८०, शनिबार ०९:३७
images

पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् ।

मानिसहरूले पिसाब गर्दा सहज महसुस गर्छन् । तर कतिपय जबरजस्ती पिसाब रोक्ने पनि हुन्छन् ।

लामो समय पिसाब रोकेर बस्नु स्वास्थ्यका लागि खतरनाक हुने स्वास्थ्य विज्ञ बताउँछन् । स्वस्थ्य व्यक्तिका लागि दिनभरीमा पाँच देखि १० पटक सम्म पिसाब लाग्नु राम्रो मानिन्छ ।

यदि एक वा दुई पटक पिसाब रोकियो भने समस्या हुन्न तर यदि बारम्बार पिसाब रोक्ने गरिन्छ भने यो खतरनाक हुन सक्छ । पिसाब रोक्दा के के हानि हुन सक्छ ?

यो प्रश्नलाई लिएर हामिले वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणासंग गरेकाे कुराकानीकाे भिडियाे हेर्नुहाेस ।