images
images

औषधीबाट सन्चो नभएको टाउको दुखाईको उपचार कसरी गर्ने ?

  • १२ कार्तिक २०८०, आईतवार ०९:३२
images

हामी मध्ये प्राय जसो सबैले टाउको दुखाइको अनुभव गरेका छौं । यसले हाम्रो जीवनको प्रत्येक पाटोमा कत्तिको असर पार्छ भनेर हामी सबैलाई अवगत नै छ।

गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ। मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो।

टाउको दुखाइ आफैंमा रोग नभई विभिन्न रोगको लक्षण हो । त्यसैले उपचार पनि सोहीअनुसार गरिनुपर्छ । कुनै रोगको लक्षणको रूपमा उब्जिएको टाउको दुखाइ उपचारपछि निको हुने हुन्छ ।

धेरै मानिसहरू विभिन्न दुखाइबाट पिडित रहेका छन । कतिपय उपचार नपाएर र कतिपयलाइ भने औषधिले समेत राम्राे काम नगरेर । औषधिका कारणले साइड इफेक्ट हुनु, झुम्म बनाउनु आदि समस्याहरू पनि सुनिदै आएका छन ।

यस विषयमा हामीले दुखाइ विशेषज्ञ डा.तिर्थराज भण्डारीसंग कुरा गरेका छाै ।

भिडियाे हेर्नुहाेस