
ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा परेर घाइते भएका एक व्यक्तीलाइ सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
सिरिजङ्घा गाउँपालिका–६ का ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हाे ।
पहिरोमा परेर गम्भिर घाइते भएका लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोवेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो ।
file photo