सानो बच्चामा हुने विभिन्न रोगको समस्या मध्य हर्निया पनि एक हो । कतिपय हर्निया बच्चा जन्मने बित्तीकै देखिन्छ भने केही हर्निया बच्चा केही वर्ष भए पछि देखिन्छ । बच्चामा हुने हर्निया के हो ? यसले कस्तो असर गर्छ ? बाल तथा नवजात शिशु सर्जन डा. निशान्त सिंह